आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णाली करीडोर : बाजुराको धुलाचौर देखि हुम्लाको दोभान सम्मको सडक अनुगमन सम्पन्न

होस्ट खबर by होस्ट खबर
१७ माघ २०७६, शुक्रबार
360
SHARES
397
VIEWS
FacebookTwitter
कर्णाली करीडोर : बाजुराको धुलाचौर देखि हुम्लाको दोभान सम्मको सडक अनुगमन सम्पन्न

फोटोः कालि बहादुर थापा

हुम्ला : कर्णाली करीडोर अन्तरगत धुलाचौर देखि हुम्लाको दोभान सम्मको सडकको अनुगमन कार्य सम्पन्न भएको छ ।

नेपाली सेनाद्धारा निमार्णाधिन रहेको कर्णाली करीडोरको बाजुराको धुलाचौर देखि हुम्लाको दोभान सम्मको २२ किलोमिटर सडक खण्डको अवस्थाको अनुगमन गरिएको हो ।

बाजुराको धुलाचौर देखि हुम्लाको अदानचुली गाउँपालिकाको वडा नं एक कर्णाली दोभान सम्म यातायात सुचारु गर्नका लागि सडकको अवस्था, यातायात सञ्चालन गर्न मिल्ने–नमिल्ने विषयमा संयुक्त रुपमा अनुगमन गरीएको हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष वाग्दल मल्लले जानकारी दिए ।

अनुगमन हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई नेतृत्वमा रहेको थियो । सो अनुगमनमा नेपाल कम्युनिष्ट पार्टी हुम्लाका अध्यक्ष लालकेश जोशी, ताँजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्ल, अदानचुलि गाउँपालिका अध्यक्ष दलबहादुर फडेरा, प्रहरी नायव उपरीक्षक श्यामप्रसाद घर्ति, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्ट, अदानचुली गाउँपालिकाका उपाध्यक्ष शौमती ऐडी, राष्ट्रिय अनुसन्धान अधिकृत सुदिप कुमार चौधरी,सञ्चारकर्मी, जनप्रतिनिधि, नागरीक समाज लगायतको संयुत टोलीले सडक खण्डको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन पश्चात केहि ठाँउमा सडकको स्तरोन्नतिगरे सडकमा सहजरूपामा साना यातायात सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभएको छ ।
नेपाली सेनाका मेजर मिलन कार्कीले भने “कवाडी देखी दौमुख वा हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान सम्म तत्काल सडक सञ्चालनमा ल्याउन सकिने तर पनि कुनै कुनै ठाउँमा थोरै काम बाँकी रहेकाले केहि समय लाग्ने जनाए ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष वाग्दल मल्ल र अदानचुली गाउपालिकाका अध्यक्ष दलबहादुर फडेराको पहलमा अनुगमन कार्य सम्पन्न गरीएको हो । हाल सम्म पनि सडक सञ्जालमा जोडिन नसकेको हुम्ला यातायात सञ्चालन गर्न पहल भै रहेको हो । राष्ट्रिय प्राथमिकतामा परेको कर्णाली करिडोरको कवाडी नदीमा बेलिव्रिज निमार्ण भए पछि हुम्लामा बाजुराहुदै सडक जोडिए संगै यातायातका साधन पनि नियमित सञ्चालन हुने हुम्ली बासिको आशा नजिकिदै गएको छ । खवर सवैको

Related Posts

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
भर्खर

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

पेट्रोलको चरम अभाव सुर्खेतमा मंगलबारबाट आपूर्ती सहज हुने
अर्थ खबर

पेट्रोलको चरम अभाव सुर्खेतमा मंगलबारबाट आपूर्ती सहज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

१७ माघ २०७६, शुक्रबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

१७ माघ २०७६, शुक्रबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

१७ माघ २०७६, शुक्रबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

१७ माघ २०७६, शुक्रबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

१७ माघ २०७६, शुक्रबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

१७ माघ २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.