बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

छाउगोठको नाममा घर भत्काईएकोमा सांसद महतको आपत्ति

होस्ट खबर by होस्ट खबर
१७ माघ २०७६, शुक्रबार
193
SHARES
322
VIEWS
FacebookTwitter
छाउगोठको नाममा घर भत्काईएकोमा सांसद महतको आपत्ति

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले छाउगोठको नाममा घर भत्काइएको गम्भिर असन्तुष्टि पोखेका छन् ।

शुक्रबार विहान प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद महतले गृह मन्त्रालयले काम नपाएर छाउगोठको नाममा घर भत्काउँदै हिँडेकोमा आपत्ति जनाएका हुन् ।

उनले सम्बोधनको सुरुवातमै भने,‘गाउँघरतिर उखान छ ९काम नपाए बुहारी कुकुरको पुछ कन्याउ’ अहिले हाम्रो गृह मन्त्रालय यस्तै छ। छाउगोठको नाममा हाम्रो घर भत्काइएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छरु ८ जना मान्छे होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिँड्ने। उनले हजारौं मान्छेको बस दुर्घटनामा मृत्यु हुने गरेको उल्लेख गर्दै ’के बसमा आगो लगाउँदै हिँड्ने?’ भन्दै प्रश्न गरे।
महतले थप भने,‘चाहिँदो काम गर्नुर्पयो नि। जिल्लामा नुन बेचिएको छ। औषधि बेचिएको छ। भ्रष्टाचार भएको छ। पुलको बेहाल छ। बाटोको बेहाल छ। ठेकेदार कहाँ छ थाहा छैन’, महतले भने, ’तिनलाई पक्डिएर कारबाही गर्नु पर्दैनरु स्कुलको अवस्था के छ। अस्पतालको अवस्था के छरु हिजो गोर्खाली सेनाको नाममा भत्काइयो। अहिले छाउगोठको नाममा भत्काइयो। गृह मन्त्रालय कहाँ छ, काम पाएको छैन यसले।’

आजको बैंकको शुन्य समयमा सांसदहरु आश कुमारी बिक, तुलासा थापा, झपट बहादुर रावल, ईन्दुकुमारी शर्मा, उमा रेग्मी, खगराज अधिकारीलगायतले बोलेका थिए । रिपोटर्स नेपालबाट

Related Posts

अंश विवादमा बाबुको हत्या
ताजा समाचार

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
ताजा समाचार

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

कर्णाली प्रदेश सभाको बैठक स्थगित
ताजा समाचार

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति जुराइँदै

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न
अर्थ खबर

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ५६ प्रतिशत

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार २२ गते बुधबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

१७ माघ २०७६, शुक्रबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

१७ माघ २०७६, शुक्रबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

१७ माघ २०७६, शुक्रबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

१७ माघ २०७६, शुक्रबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

१७ माघ २०७६, शुक्रबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

१७ माघ २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.