बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

जिल्ला अस्पताल डोटी सुदूरपश्चिममै उत्कृट

होस्ट खबर by होस्ट खबर
१७ माघ २०७६, शुक्रबार
296
SHARES
369
VIEWS
FacebookTwitter
जिल्ला अस्पताल डोटी सुदूरपश्चिममै उत्कृट

डोटी : जिल्ला अस्पताल डोटी सुदूरपश्चिममा रहेका जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृट अस्पताल बन्न सफल भएको छ ।

नेपाल सरकारद्वारा अस्पतालहरूको न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा जिल्ला अस्पताल डोटी प्रदेशभरको उत्कृट बन्न सफल भएको स्वास्थ्य निर्देशनालय राजपुरका मेडिकल अधिकृत डा भुषण मिश्रले जानकारी दिए ।

तीन सय ५० पूर्णाङ्कमा विभिन्न सूचकलाई आधार मानेर प्रदेशभरका जिल्ला अस्पताल र जिल्लास्तरका प्राथमिक अस्पताललाई नम्बर दिइएको थियो । त्यसमा डोटी अस्पतालले ७७ प्रतिशत अंक प्राप्त गरेको छ । ६ महिना अगाडि भएको गुणस्तरीय सेवा मापदण्ड फलोअपमा भने डोटी र अछाम जिल्ला अस्पताल समान ८९ दशमलब ५ प्रतिशतका साथ उत्कृष्ठ भएका थिए ।

सरकारबाट अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवाको अवस्था, यथार्थ अवस्था र बीचको समस्या कहाँ छ भन्नेलगायतका विषयमा ६÷६ महिनामा मापन हुने गरेको छ । यही माघमा आठौँ फलोअप भएको हो । सुुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्र गरी मुख्य तीन सूचकमा विभिन्न उपसूचक निर्धारण गरेर अस्पतालको सेवाको गुणस्तर मापन गरिएको डा मिश्रले बताए ।

यसअघि डोटीसँगै समान स्थानमा रहेको अछाम अस्पताल ७१ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । त्यसैगरी बझाङले ७०, दार्चुलाले ७०, बैतडीले ६५ र बाजुराले ५५ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य निर्देशनालय राजपुरले जनाएको छ ।

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

१७ माघ २०७६, शुक्रबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

१७ माघ २०७६, शुक्रबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

१७ माघ २०७६, शुक्रबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

१७ माघ २०७६, शुक्रबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

१७ माघ २०७६, शुक्रबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

१७ माघ २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.