शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

ट्याटु क्रेज : यस्ता छन् चर्चित डिजाइनहरु

होस्ट खबर by होस्ट खबर
१० माघ २०७६, शुक्रबार
229
SHARES
402
VIEWS
FacebookTwitter
ट्याटु क्रेज : यस्ता छन् चर्चित डिजाइनहरु

होस्ट खवर : जानकारहरुका अनुसार ट्याटु बनाउनेहरुको इतिहाँस र परम्परा १२ हजार बर्ष पुरानो मानिन्छ । आज सम्म पनि यो नयाँ फेशनको रुपमा युवाहरुमाझ लोकपृय छ ।

ट्याटु, पियर्सिंग वा बडी मोडिफिकेशन body modification जे नामले चिनिएपनि विश्वभरका विभिन्न स्थानमा बसोवास गर्ने मानीसहरुले कला र फेशनको रुपमा यसलाई जिवितै राखेका छन् ।

इतिहाँसलाई हेर्ने हो भने आइसम्यानका रुपमा चिनिने अलास्का, ग्रिन ल्याण्ड, साइबेरीया लगायतका क्षेत्रका मानिसले यसलाई प्रयोग गर्दै आएको देखिन्छ । उनीहरुले ३३७० देखि ३१०० ईसा पूर्व को विचमा यसको प्रयोग गर्थे । यसका अलवा सुडान, फिलिपिन्स, मंगोलिया, पश्चिम चीन लगायतका स्थानमा पनि प्राचिन कालदेखि ट्याटु प्रयोग गर्दै आएको देखिन्छ ।

भारतको छत्तिसगढ राज्यका मानीसहरुले पनि प्राचिन समयदेखि नै यसको प्रयोग गर्दै आएका हुन् । प्राचिन मिश्रहरुले यसको प्रयोग ईशापुर्व २१३४ देखि १९९१ मा गरेको जानकारहरु बताउँछन् ।

नेपालमा यसको प्रयोग

नेपालमा ट्याटु कहिले देखि र कसले वा कुन समुदायका मानीसले प्रयोग गरे भन्ने एकिन इतिहाँस छैन । तथापी तराई क्षेत्रमा बसोवास गर्ने केही आदिवासीहरुले प्राचिन कालदेखि नै यसको प्रयोग गर्दै आएको पाइन्छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायका मानीसहरुले प्राचिन किराँतकालिन समयदेखि नै ट्याटु जस्तै विभिन्न आकृती आप्mनो शरीरमा कुँदेर बनाउने गरेको पाइन्छ । तराइ क्षेत्रमा बसोवास गर्ने राजी, थारु आदि समुदायका मानीसहरु पनि अहिले सम्म पनि चिउँडो, हत्केला लगायतका अंगमा विभिन्न आकृती कोर्ने परम्परा छ । यसैको परिमार्जित वा आधुनिक रुप नै ट्याटु हो ।

के छ ट्याटुको महत्व?

मानीसहरु आप्mना प्यारो लाग्ने वस्तुको आकृती आप्mनो शरीरमा कोर्ने भएकाले यो प्रेम र आत्मियता संग सम्वन्धित छ । जो मानिस कसैको मन मस्तिष्कमा रहन्छन उनीहरुको सम्झनाका रुपमा मानिसहरु ट्याटु कोर्ने गर्दछन् । परम्परा र जिवनका घटनाहरुको प्रतिविम्वका रुपमा पनि यसलाई लिइन्छ ।

मानिसहरुको आर्कषण जुन चिजमा छ, त्यसलाई ट्याटुमा उतार्ने युवा पुस्ताको भनाई छ । ईश्वर, फुल, कसैको नाम वा अक्षर, कसैको तस्विर आदि विभिन्न कुराहरु ट्याटुका रुपमा कोरिन्छ ।

भनिन्छ मानिस मरिसकेपछि पनि उसको याद झल्कने गरी आफन्त वा प्रियजनले ट्याटु कोर्दछन् । त्यसैले पनि यसको अति महत्व छ । आजभोली नेपालका काठमाडौं लगायतका प्रसिद्ध शहरमा ट्याटु खोप्न सजिलै पाइन्छ ।

केही प्रसिद्ध ट्याटु डिजाइनहरु यस्ता छन् :

  1. Sports Related Tattoos

2. Politics Related Tattoos

3. Celebrity Tattoos

4. Fashionable Tribal Design

5. Pet/ Animal Tattoos

6. Abstract Design

7. Name Tattoos

8. Sun Tattoo

9. Bird Tattoos

10. Peacock Feather Tattoos

11. Musical Notes

Related Posts

डस्की छालाका लागि मेकअप
फेशन/सौन्दर्य

डस्की छालाका लागि मेकअप

‘मिस नेपाल २०२०’ को घोषणा (सिधै अनलाइन मार्फत जान र मापदण्ड सहित)
फेशन/सौन्दर्य

‘मिस नेपाल २०२०’ को घोषणा (सिधै अनलाइन मार्फत जान र मापदण्ड सहित)

फेसनप्रेमी पोखरेली
फेशन/सौन्दर्य

फेसनप्रेमी पोखरेली

कुन रङको गुलाबको के अर्थ ?
फेशन/सौन्दर्य

कुन रङको गुलाबको के अर्थ ?

हानिकारक रंगीचंगी कपाल
फेशन/सौन्दर्य

हानिकारक रंगीचंगी कपाल

चाउरीपनको उपचार बोटोक्स के हो ?
फेशन/सौन्दर्य

चाउरीपनको उपचार बोटोक्स के हो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१० माघ २०७६, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१० माघ २०७६, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१० माघ २०७६, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१० माघ २०७६, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१० माघ २०७६, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१० माघ २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.