सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

छिमेकतिर फैलिँदै चिनियाँ भाइरस, नेपालमा पनि त्रास

होस्ट खबर by होस्ट खबर
७ माघ २०७६, मंगलवार
172
SHARES
324
VIEWS
FacebookTwitter
छिमेकतिर फैलिँदै चिनियाँ भाइरस, नेपालमा पनि त्रास

 

बेइजिङ : चीनबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमणकै रुप लिएको बताइएको छ ।

चीनमा गत डिसेम्बरदेखि अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ । दुई सय बढीलाई यसका बिरामी छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो संक्रमण जनावरबाट मानिसमा सर्छ । २००२ मा पनि चीनमा यस्तै प्रकृतिको संक्रमण देखिएको थियो ।

मार्स नामको उक्त संक्रमणबाट ७ सय ७४ जनाको मृत्यु भएको थियो । चिनियाँहरु नयाँ वर्षको तयारीमा रहँदा रहस्यमयी भाइरसको संक्रमणका कारण चिन्ता बढेको छ । चीनको वुहान राज्यबाट सुरु भएको यो भाइरस थाइल्याण्ड, फिलिपिन्स, जापान र दक्षिण कोरियामा समेत देखिन थालेको छ ।

जसकारण चिनियाँ स्वास्थ्यकर्मी सँगै विश्व स्वास्थ्य संगठनका अधिकारीले पनि यसमा चासो देखाएका छन् । कोरोना भाइरस यसअघि पनि चीनमा देखिएको थियो । कोरोना भाइरसका बिरामीमा सामान्यतः रुघाखोकी र ज्वरो आउँछ ।

स्वासप्रस्वासमा समस्या आउनुका साथै न्युमोनिया समेत देखिने स्वास्थ्यकर्मीहरु बताउँछन् । वुहानमा मात्रै एक सय ७० बिरामीले अस्पतालमा उपचार गराउँदै छन् । जसमध्ये नौजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

नेपालमा पनि त्रास

अघिल्लो हप्ता चीनको वुहानबाटै एकजना नेपाली काठमाडौँ आएका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनी स्वास्थ्य जाँच गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

चिकित्सकहरुले उनलाई कोरोना भाइरसकै आशंका गरे । चेकजाँचको क्रममा ती व्यक्तिमा उक्त भाइरसको संकेत नभेटिएको बताइएको छ । यद्यपि चीनबाट फर्किएका नेपाली विद्यार्थी लगायत व्यक्तिमा उक्त संक्रमण लाग्ने आशंका गरिएको छ । छिमेकी मुलुकमा पनि विस्तार भइरहँदा नेपालमा पनि शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Annapurna Post बाट

Related Posts

राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई
ताजा समाचार

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
ताजा समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

आज साउनको पहिलो सोमबार, भगवान शिवको विशेष पुजा ! (फोटो फिचर)
ताजा समाचार

आज अन्तिम साउने सोमबार, आजको राशिफल

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार
ताजा समाचार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

७ माघ २०७६, मंगलवार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

७ माघ २०७६, मंगलवार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

७ माघ २०७६, मंगलवार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

७ माघ २०७६, मंगलवार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

७ माघ २०७६, मंगलवार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

७ माघ २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.