शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अन्नपूर्ण जानेक्रममा बेपत्ता ८ काे खाेजीमा हेलिकप्टर

होस्ट खबर by होस्ट खबर
४ माघ २०७६, शनिबार
283
SHARES
331
VIEWS
FacebookTwitter
अन्नपूर्ण जानेक्रममा बेपत्ता ८ काे खाेजीमा हेलिकप्टर

पोखरा — प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण आधार शिविर जानेक्रममा सम्पर्कविहीन विदेशी पर्यटक, नेपाली गाइड र भरियाको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ ।पोखरा बिमानस्थलबाट सिम्रीक एयरको हेलिकप्टर खोजी र उद्धारका लागि गएको हो ।

वडाध्यक्ष हिम गुरुङको नेतृत्वमा ५ सदस्यीय टोली अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविरलगायत स्थानमा गएको सिम्रिक एयर पोखराका इन्चार्ज कमल गौतमले जानकारी दिए।

शुक्रबार विहान ११ बजेतिर आएको हिमपहिरोमा परि ५ कोरियन, एक चिनियाँ र २ नेपाली सम्पर्क विहीन रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए। केसीका अनुसार ११ जनाको टोलीमध्ये ५ कोरियन र सम्पर्कमा आएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीको बीचमा पर्ने हिङकु भन्ने स्थानमा आएको हिमपहिरोमा उनीहरु परेको आशंका छ।

स्थानीयले पनि पैदल हिडेर सम्पर्क विहिनको खोजीमा लागेका छन्। होटल बन्द गरेर हिमपहिरो गएको ठाउँमा गइरहेको स्थानीय देवकाजी गुरुङले बताए। ‘हिउँले हिड्नै गाह्रो छ। बाटो अप्ठेरो छ’ टेलिफोनमा उनले भने, ‘हामीले सकेसम्मलाई उद्धार गरिरहेका छौ।’
कान्तिपुर बाट

Related Posts

न्याय सेवा आयोगको बैठक सुरू
ताजा समाचार

न्यायाधीशमा २७७ को आवेदन

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २७ गते शुक्रबार, आजको राशिफल

एलपी ग्यास सिलिन्डरको मूल्य तोकियो
जीवन शैली

ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २६ गते बुधबार, आजको राशिफल

खानेपानी कार्यालय दैलेखका निमित्त प्रमुख सहित ४ जना कार्य स्थलबाटै अख्तियारको नियन्त्रणमा
ताजा समाचार

अख्तियारमा कर्णालीका एक हजार बढी उजुरी

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

४ माघ २०७६, शनिबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

४ माघ २०७६, शनिबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

४ माघ २०७६, शनिबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

४ माघ २०७६, शनिबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

४ माघ २०७६, शनिबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

४ माघ २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.