बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सिनेटमा ट्रम्पविरुद्ध नयाँ प्रमाण पेश हुँदै, लाग्ला त महाअभियोग ?

होस्ट खबर by होस्ट खबर
१ माघ २०७६, बुधबार
170
SHARES
321
VIEWS
FacebookTwitter
सिनेटमा ट्रम्पविरुद्ध नयाँ प्रमाण पेश हुँदै, लाग्ला त महाअभियोग ?

एजेन्सी : अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका डेमोक्रेटिक सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नयाँ प्रमाण प्रस्तुत गरेका छन् ।

ती प्रमाण ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावबारे यसै हप्ता सुनुवाई हुन गइरहेको सिनेटमा पठाउने तयारी भइरहेको छ ।

हाउसका डेमोक्रेटिक सांसदले ट्रम्पका प्रमुख कानुनी सल्लाहकार तथा महान्यायाधिवक्ता रूडी गिउलियानीसँग नजिक रहेका एक व्यक्तिले लेखेका सन्देश र नोटलाई सिनेटसामु पेश गर्न लागेका हुन् ।

सन्देश र नोटमा ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्धन्द्धीमाथि युक्रेनले छानबिन गर्नुपर्ने आशय रहेको छ । प्रमाणको रुपमा सिनेटमा पेश गर्न लागिएको एक सन्देश र हस्तलिखित नोटमा गिउलियानीका सहयोगी लेभ पार्नसले तयार पारेको बताइएको छ ।

दुबै प्रमाणमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र गिउलियानीबीच बैठक गराउने कुरा उल्लेख छ । साथै युक्रेनका लागि अमेरिकी राजदूत म्यारिया योभानोभिचलाई गिउलियानीले हटाउन चाहेको समेत उल्लेख छ ।

यसै साता अमेरिकी संसदको तल्तो सदन हाउस अफ रिप्रेजेन्टेटिभले ट्रम्पविरुद्धका २ वटा महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव यसै हप्तासम्म औपचारिक रुपमा सिनेटसमक्ष पेश गरिने तल्लो सदककी सभामुख नान्सी पेलेसीले बताएको थिइन् ।

अमेरिकी संसद्को तल्लो सदनबाट ट्रम्पमाथि लागेका महाअभियोगसम्बन्धी दुईवटा प्रस्ताव बहुमतसहित पारित भइसकेका छन् । तर उक्त प्रस्तावमाथि माथिल्लो सदन सिनेटमा छलफल र सुनुवाइ हुन भने बाँकी छ ।

ट्रम्पमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको र सन् २०२० मा हुने मतदानमा पुनः निर्वाचित हुने सम्भावना बलियो बनाउनका लागि युक्रेनसँग अनुचित तरिकाले सहायता मागेको आरोप लागेको थियो ।

यदि सिनेटबाट २ तिहाई मतले दुबै प्रस्तावमध्ये एउटा मात्रै पारित भएमा ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लाग्ने छ । महाअभियोग लागेपछि उनी स्वतः पदमुक्त हुनेछन् ।

तर सिनेटमा रिपब्लिकनहरुको बहुमत छ । त्यसैले सिनेटबाट समेत ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव २ तिहाईले पारित हुने संभावना निकै कम देखिन्छ । अमेरिकी सिनेटका कुल १०० सिनेटरमध्ये ५३ जना रिपब्लिकन, ४५ जना डेमोक्रेट र २ जना स्वतन्त्र सिनेटर छन् ।

महाअभियोगसम्बन्धी प्रस्ताव २ तिहाईले पारित हुन स्वतन्त्रसहित ट्रम्पको पार्टी रिपब्लिकनका २० जना सिनेटरले डेमोक्रेटिक सिनेटरलाई साथ दिनुपर्छ ।

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

भारतको तेलङ्गानामा अग्निपथ योजना विरुद्धको प्रदर्शन
अन्तर्राष्ट्रिय

भारतको तेलङ्गानामा अग्निपथ योजना विरुद्धको प्रदर्शन

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
अन्तर्राष्ट्रिय

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

चेक रिपब्लिकविरुद्ध पोर्चुगलको सहज जित
अन्तर्राष्ट्रिय

चेक रिपब्लिकविरुद्ध पोर्चुगलको सहज जित

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका
अन्तर्राष्ट्रिय

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

इङ्गल्याण्डका सबैभन्दा पुराना टेस्ट क्रिकेटरको मृत्यु
अन्तर्राष्ट्रिय

इङ्गल्याण्डका सबैभन्दा पुराना टेस्ट क्रिकेटरको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१ माघ २०७६, बुधबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१ माघ २०७६, बुधबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१ माघ २०७६, बुधबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१ माघ २०७६, बुधबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१ माघ २०७६, बुधबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१ माघ २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.