बिहिबार, साउन २६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बार्सिलोनाबाट भाल्भेर्डे बर्खास्त, नयाँ प्रशिक्षकमा सेटिन नियुक्त

होस्ट खबर by होस्ट खबर
२९ पुष २०७६, मंगलवार
256
SHARES
362
VIEWS
FacebookTwitter
बार्सिलोनाबाट भाल्भेर्डे बर्खास्त, नयाँ प्रशिक्षकमा सेटिन नियुक्त

एजेन्सी : बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गरेको छ । उनको बर्खास्तीसँगै टोलीले क्विक सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । बार्सिलोना गत साता मात्र स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि भाल्भेर्डे बर्खास्तीमा पर्ने सम्भावना बढेको थियो ।
‘बार्सिलोना र सेटिन बीच सन् २०२२ को जुन ३० सम्मका लागि बार्सिलोनाको पहिलो टोलीलाई प्रशिक्षण दिने सहमति भएको छ ,’ बार्सिलोनाले बेवसाइटमार्फत विज्ञप्ती जारी गरेको छ । ६१ वर्षे सेटिनले आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन् । २००१ देखि उनी प्रशिक्षणमा सामेल भएका थिए ।

उनले रेसिङ साटान्डारलाई शीर्षस् स्थानमा उकालेका थिए । त्यसपछि पोली इजिडो, इक्वोटोरियल गुइने र त्यसपछि लोर्गोनेसको टोली सम्हालेका थिए । त्यसपछि उनको यात्रा लुगोमा रह्यो । जहाँ उनी ६ वर्ष रहे । टोलीलाई स्पेनिस दोस्रो श्रेणीको लिगमा स्थापित गराउन सफल रहे । त्यसपछि २०१५ मा उनी लास पालमासमा रहे ।

त्यसपछि २०१७ बाट मे २०१९ सम्म बेटिस सम्हालेका थिए । उनले आफ्नो पहिलो सिजनमै टोलीलाई युरोपा लिगमा छनोट गराए । त्यहि सिजन बेटिस कोपा डेल रेको सेमिफाइनल पुग्यो । तीन वर्षको सम्झौता हुदा हुँदै बोर्डसँगको सम्बन्ध बिग्रिएपछि उनले क्लब छोड्नु परेको थियो ।

Related Posts

गाम्पर ट्रफीको विजेता बार्सिलोना
खेलकुद

गाम्पर ट्रफीको विजेता बार्सिलोना

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने
खेलकुद

नेपाल फाइनलमा पुग्नबाट रोक्कियो

रोनाल्डोले म्यानचेस्टरबाट मैत्रीपूर्ण खेल खेल्ने
खेलकुद

रोनाल्डोले म्यानचेस्टरबाट मैत्रीपूर्ण खेल खेल्ने

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा
खेलकुद

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
खेलकुद

साफ यु-२०: आज नेपाल श्रीलंकासँग भिड्दै

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी
खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

२९ पुष २०७६, मंगलवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२९ पुष २०७६, मंगलवार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

२९ पुष २०७६, मंगलवार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

२९ पुष २०७६, मंगलवार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

२९ पुष २०७६, मंगलवार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

२९ पुष २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.