आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

यी हुन् नक्कली पैसा बनाएर ठगी गर्ने ४ व्यक्ति

होस्ट खबर by होस्ट खबर
२५ पुष २०७६, शुक्रबार
295
SHARES
394
VIEWS
FacebookTwitter
यी हुन् नक्कली पैसा बनाएर ठगी गर्ने ४ व्यक्ति

काठमाडौं : कही महिना अघिदेखि काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा नक्कली पैसा देखाएर ठगी गर्ने ४ जना व्यक्ति प्रक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) गत पुस २३ गते कोवीराम बुढाथोकी सहित ४ जनालाई पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईवीका प्रवक्ता एसी बेल बहादुर पाण्डेले बताए । उनीहरुबाट रू। ४ लाख १३ हजार बराबरको नक्कली पैसा बरामद गरिएको छ । साथै, एक फोटोकपी मेशिन पनि बरामद भएको सीर्आबीको भनाइ छ ।

उनीहरूलाई मुद्रा सम्बन्धी कसूर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा सल्लयान जिल्लाका कमल बुढाथोकी भनेर चिनिने कोवीराम बुढाथोकी, काभ्रेका बल बहादुर राना मगर, डोटीका आर्यान खड्का र धनकुटाका छत्र बहादुर लिम्बु रहेका छन् ।

बल बहादुर थापा मगरले नक्कली नोट बनाउने काम गर्देथे । मगरले बनाएको उक्त नक्कली नोटलाई कमल बुढाथोकीले बजारमा पु¥याउने गरेको प्रहरीको भनाइ छ । छत्र बहादुर लिम्बुले पनि नक्कली नोट बजार पु¥याउनमा सहयोग गर्दै आएका थिए । यसैगरि आर्यान खड्का भने नक्कली नोटका बनाउने मुख्य डिजाइनर हुन् ।

वरामद दसीका सामग्रीहरु
श्री नेपाल राष्ट्र बैंक लेखिएको छ ७० ९६१९७४ नम्बरको रू। १००० दरको नोट थान १०७
श्री नेपाल राष्ट्र बैंक लेखिएको च ८३ ५५३९६६ नम्बरको रू। १००० दरको नोट थान १०५
श्री नेपाल राष्ट्र बैंक लेखिएको ज १८ ०७८६७० नम्बरको रू।१००० दरको नोट थान ४५
श्री नेपाल राष्ट्र बैंक लेखिएको ग ४३ ६६३१७६ नम्बरको रू। १००० दरको नोट थान ९७
श्री नेपाल राष्ट्र बैंक लेखिएको ग ९७ ०५९६०८ नम्बरको रू। १००० दरको नोट थान ५९
नेपाली रू. १००० दरको नोटको एफो साईजको पेपरमा ४ वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटो कपी गरेको पेपर थानः ३५

श्रोत : आजको अर्थ

Related Posts

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
अर्थ खबर

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

भेरीगंगाले ल्यायो ६७ करोडको बजेट
अर्थ खबर

भेरीगंगाले ल्यायो ६७ करोडको बजेट

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न
अर्थ खबर

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो
अर्थ खबर

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

प्रदेशको ३७ र स्थानीय तहको खर्च ५० प्रतिशत मात्रै
अर्थ खबर

आज ७५३ स्थानीय सरकारले बजेट सार्वजनिक गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

२५ पुष २०७६, शुक्रबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२५ पुष २०७६, शुक्रबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

२५ पुष २०७६, शुक्रबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

२५ पुष २०७६, शुक्रबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

२५ पुष २०७६, शुक्रबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२५ पुष २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.