शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

मुखैँ रसाउने साँधेको मासु : बनाउने तरीका

होस्ट खबर by होस्ट खबर
१८ पुष २०७६, शुक्रबार
403
SHARES
480
VIEWS
FacebookTwitter
मुखैँ रसाउने साँधेको मासु : बनाउने तरीका

प्राय: मासुको परीकार सबैलाई मनपर्ने परीकार हो, आज घरमै मासु लाई पोलेर वा उसिनेर मसला सँग सॉधेर बनाउने उपाय बताउने छौँ । जुन होटलको जस्तौ स्वादमा पाउनुहुने छ ।

यो परिकार जुन सुकै मासुको पनि बनाउन सकिन्छ। जस्तै कुखुरा, हाँस ,खसी, रांगा ,सुकेको माछा इत्यादि। नेपालमा हाँस सॉधेको ,खसी सॉधेको र वंदेल सॉधेको विषेश प्रसिद्द् छ भने छोयलाको रूपमा सॉधेको रॉगाको मासु,खानाको अभिन्न अङ्ग हो ।
सामाग्री :

१ किलो मासु ९बोसो नभएको तर मनपर्ने भएमा छाला राखे हुन्छ

५० ग्राम सुकेको रातो खुर्सानी भुटेर पिनेको

५० ग्राम लसुनर अदुवाको पेष्ट

१र१ चम्चा जिरा धनियाँको धुलो

भुटेर पिधेको आधा आधा चम्चा मरिच

टिमुरको धुलो

नुन बेसार इच्छानुसार र मुठा हरियो लसुन

तोरीको तेल ५० ग्राम

बनाउने विधि :

मासु सफा गरेर चेप्टो लामो पीस गर्नुहोस र नुन बेसारमा मोली आधा घण्टा छोडिदिनुहोस। अब गोल कोइला वा ग्याँस वा स्टोभमा एउटा जाली राखी मासुलाई राम्रोसँग पोल्नुहोस र पोलेको मासुमा सबै मसलाहरू राखी मोल्नुहोस। यदि इच्छा भएमा अलिकति कागति पनि राख्न सकिन्छ। पोल्नको सट्टा उसिनेर पनि गर्न सकिन्छ ।

Related Posts

व्यापारीले मकैको मूल्य घटाउँदा किसानलाई मर्का
परिकार/खाना

व्यापारीले मकैको मूल्य घटाउँदा किसानलाई मर्का

के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?
परिकार/खाना

के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?

सुर्खेत उपत्यकामा खानेपानीको अभाव,हप्तामा १ दिन मात्र आउँन्छ पानी (भिडियो सहित)
Videos

सुर्खेत उपत्यकामा खानेपानीको अभाव,हप्तामा १ दिन मात्र आउँन्छ पानी (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)
Videos

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

यो हो क्यारोट पम्किन सुप !
परिकार/खाना

यो हो क्यारोट पम्किन सुप !

कर्णालीमा सिस्नुको चाउचाउ !
परिकार/खाना

कर्णालीमा सिस्नुको चाउचाउ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१८ पुष २०७६, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१८ पुष २०७६, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१८ पुष २०७६, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१८ पुष २०७६, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१८ पुष २०७६, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१८ पुष २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.