सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

यी आठ वर्षे युट्युबरको कमाइ तीन अर्ब !

होस्ट खबर by होस्ट खबर
१८ पुष २०७६, शुक्रबार
169
SHARES
319
VIEWS
FacebookTwitter
यी आठ वर्षे युट्युबरको कमाइ तीन अर्ब !

अमेरिकी राज्य टेक्ससका एक जना आठ वर्षीय बालक अहिले चर्चाको चुलीमा छन्। धनाढ्यहरूको सूची प्रकाशन गर्ने फोब्र्स पत्रिकाले यी बालक युट्युबरले सन् २०१९ मा २ करोड ६० लाख डलर (करिब २ अर्ब ९६ करोड रुपैयाँ) कमाएको उल्लेख गरेपछि उनको चर्चा संसारभर छाएको हो। उनलाई फोब्र्सले सन् २०१९ मा सबैभन्दा बढी कमाउने युट्युबर घोषणा गरेको छ।

यी आठ वर्षीय बालकको नाम हो, र्‍यान काजी। उनको युट्युब च्यानल ‘र्‍यान्ज वल्र्ड’को २ करोड ३० लाखभन्दा बढी सब्सक्राइबर छन्। उनी आफ्नो च्यानलमा खेलौनाबारे बताउँछन्, तिनको समीक्षा गर्छन्।

सन् २०१८ मा र्‍यानले २ करोड ४० लाख डलर कमाएका थिए। गत वर्ष पनि उनी युट्युब च्यानलमार्फत सबैभन्दा धेरै कमाउने व्यक्ति थिए।

यस वर्ष पाँच वर्षीया रुसी बालिका अनास्तासिया राद्जिन्स्काया धेरै कमाउने युट्युबरको सूचीमा तेस्रो भएकी छिन्। फोब्र्सका अनुसार युट्युबबाट उनले १ करोड ८० लाख डलर आम्दानी गरेकी छिन्।

काजीको युट्युब च्यानल विश्वप्रसिद्ध हुनुमा आमा लोन गुआनको प्रमुख हात छ। पूर्वशिक्षिका लोनले नै ‘र्‍यान्ज वल्र्ड’ युट्युब च्यानल सिर्जना गरेकी हुन्। गुआन परिवारको चार वटा कम्पनी छ। त्यसको जिम्मेवारी पनि लोनकै काँधमा छ। उनलाई श्रीमान् सियोनले सहयोग गर्छन्। उनीहरूका तीन वर्षीया जुम्ल्याहा छोरी पनि छन्।

र्‍यानकै युट्युब च्यानलको कमाइबाट गुआन परिवारले दुइटा घर किनिसकेको छ भने थुप्रै सम्पत्ति पनि जोडिसकेको छ। सम्पूर्ण

Related Posts

पुस १० गते सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न सुझाव
अन्तर्राष्ट्रिय

आज सूर्य ग्रहण, कहाँ कहाँ देखिनेछ असर ?

कोरोना महामारीले हामीलाई बुझाएका ९ कुरा
जीवन शैली

कोरोना महामारीले हामीलाई बुझाएका ९ कुरा

वाङ्मय ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव मनाउँदै
धर्म संस्कृति

वाङ्मय ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव मनाउँदै

पानीबाट गाडी कुदाउँदै शिशिर
रोचक

पानीबाट गाडी कुदाउँदै शिशिर

देशको उन्नतिका लागि यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
रोचक

देशको उन्नतिका लागि यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज

कर्णाली प्रदेशकै ठूलो धनराशी पुरस्कार ‘मोहपथ’ लाई
ताजा समाचार

कर्णाली प्रदेशकै ठूलो धनराशी पुरस्कार ‘मोहपथ’ लाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१८ पुष २०७६, शुक्रबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१८ पुष २०७६, शुक्रबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१८ पुष २०७६, शुक्रबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१८ पुष २०७६, शुक्रबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१८ पुष २०७६, शुक्रबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१८ पुष २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.