सर्वेश्वरदयाल सक्सेना
सबै जना बोल्थे ऊ मौन रहन्थ्यो, सबै अगाडि हिँड्थे ऊ पछाडि हुन्थ्यो, अरू हतार–हतार खान थाल्थे ऊ परबाट हेरिरहन्थ्यो, सबै क्लान्त भएर सुत्थे ऊ टोलाइरहन्थ्यो, तर जब गोली चल्यो सबैभन्दा पहिले उही मारियो ।
अन्नपूर्णपोष्टको सम्पूर्णबाट
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Δ
© 2019 hostkhabar.com | By: HostMero.