आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

दाङका सबै विद्यालयमा प्रारम्भीक कक्षा पढाई शुरु

होस्ट खबर by होस्ट खबर
८ पुष २०७६, मंगलवार
265
SHARES
346
VIEWS
FacebookTwitter
दाङका सबै विद्यालयमा प्रारम्भीक कक्षा पढाई शुरु

दाङ : दाङका सबै सामुदायिक विद्यालयमा प्रारम्भीक कक्षा पढाई कार्यक्रम लागु हुने भएको छ ।

कक्षा १ देखि ३ सम्मका अपाङ्गता भएका बालबालिकाहरुको पठन सीप सुधार गर्ने उद्देश्यले कार्यक्रम लागु गर्न थालिएको हो । अपांगता भएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षणको माध्यमबाट अपाङ्गता भएका बालबालिकाहरुको पढाई सीपमा सहयोग पु(याउन उक्त कार्यक्रम लागु गर्न थालिएको हो ।

विभिन्न तहको सस्थागत तथा प्राविधिक क्षमता अभिबृद्धि गर्ने, विशेष अपांङ्गता भएका बालबालिकाहरुकालागि तयार गरिएको समावेशी शिक्षणका विभिन्न नमूनाहरुको परिक्षण एंव विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम लागु गर्न लागिएको अपाङ्ग मानव अधिकार एंव सरोकार मञ्चका कार्यक्रम अधिकृत कृष्ण चौधरीले बताए ।

अवदेखि दाङका चारसय १९ वटा सामुदायीक विद्यालयहरुमा यो कार्यक्रम लागु हुनेछ । आधारभुत विद्यालय तीन सय २४ वटा , माध्यमिक विद्यालय ९५ वटा, स्रोत कक्षा संचालन भएको ५ वटा विद्यालयमा उक्त कार्यक्रम कार्यान्वयन हुन लागेको हो ।

अपांङ्गता भएका बालबालिकाहरुको कक्षा मै प्रारम्भीक गर्न र पछिको अवस्था बिग्रिनबाट जोगाउन, पहिचान भएका बालबालिकाहरुको तथ्यांकहरु अध्याबधिक गरि योजना निर्माणका लागि सहयोग गर्न, उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उक्त कार्यक्रम लागु गर्न लागिएको हो । प्रारम्भीक कक्षा पढाई कार्यक्रम शुरु हुनु शिक्षा क्षेत्रकालागि सकारात्मक कार्य रहेको कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए ।

Related Posts

एनओसी शाखामा विद्यार्थीको थेगिनसक्नु भीड
शिक्षा

एनओसी शाखामा विद्यार्थीको थेगिनसक्नु भीड

१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस
शिक्षा

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै

पाठ्यक्रममा वर्णभेद देखि हिन्दू नारीको अपमानसम्म
शिक्षा

पाठ्यपुस्तक नै विवादित

पाठ्यक्रममा वर्णभेद देखि हिन्दू नारीको अपमानसम्म
ताजा समाचार

पाठ्यक्रममा वर्णभेद देखि हिन्दू नारीको अपमानसम्म

१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस
शिक्षा

कक्षा–१२ परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

शिक्षा

फेल हुने चिकित्सक बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

८ पुष २०७६, मंगलवार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

८ पुष २०७६, मंगलवार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

८ पुष २०७६, मंगलवार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

८ पुष २०७६, मंगलवार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

८ पुष २०७६, मंगलवार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

८ पुष २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.