बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

दाङ ‘सडक मानव’ मुक्त बन्दै, घोराहीबाट ६ जनाको उद्धार

होस्ट खबर by होस्ट खबर
७ पुष २०७६, सोमबार
476
SHARES
326
VIEWS
FacebookTwitter
दाङ ‘सडक मानव’ मुक्त बन्दै, घोराहीबाट ६ जनाको उद्धार

घोराही : दाङका मानसिक सन्तुलन गुमाएका, अलपत्र बनेका र बेसहारा भई सडकमा आएकाहरुको उद्धार थालिएको छ । निलसागर मानव सेवा आश्रम संस्थाले दाङका सडक तथा बजार क्षेत्रमा रहेका त्यस्ता व्यक्तिहरुको उद्धार गरेर आश्रममा राख्न थालेको छ ।

केन्द्रीय कार्यालय नेपालगञ्ज रहेको संस्थाले देउखुरीको सिसहनिया स्थिती पिपरि चोकमा आश्रम स्थापना गरेको छ । देउखुरी क्षेत्रबाट ९ जना व्यक्तिको उद्धार गरेको संस्थाले आज घोराही बजार क्षेत्रमा रहेका ६ जना त्यस्ता व्यक्तिहरुको उद्धार गरेको छ ।

मानसिक सन्तुलन गुमाएका, घरबाट तिरस्कृत भएका, बेसहारा भएर सडकमा आएका व्यक्तिहरुको उद्धार गरेर आश्रय दिनुका साथै उपचारको समेत व्यवस्था रहेको संस्थाका अध्यक्ष सरीता खनालले जानकारी दिएका छन । त्यस्ता व्यक्तिहरुलाई उद्धार र आश्रम सम्म पु¥याउन घोराही उपमहानगरपालिकाले समन्वय गरेको छ ।

प्रदेससभा सदस्य इन्द्रजित थारु, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे सहित नगर प्रहरी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु उद्धारमा खटिएका थिए ।

आश्रममा उपचार, मनोविमर्श, खाना, आवास, सरसफाई, योगा जस्ता कार्यहरु हुदै आएको र अहिले सम्म संस्थाले ३ सय जनालाई स्वस्थ बनाएर घरमा पूर्नमिलन गराईएको अध्यक्ष खनालले जानकारी दिएका छन ।

संस्थाले दाङ सहित कोहलपुर, नेपालगञ्ज, बार्दिया, सुर्खेत, पाल्पामा शाखा स्थापना गरेको जनाएको छ । सुरुमा सामाजिक सहयोगबाट अभियान थालेको संस्थालाई अहिले सरकारले रकम समेत उपलब्ध गराएको छ ।

बाँकेमा भवन बनाउनका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ भने थप व्यवस्थापनका लागि समेत बजेटको व्यबस्था गरेको सामाजिक विकास मन्त्रि सुदर्शन बरालले जानकारी दिएका छन।

Related Posts

दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता आमाछोरी मृत फेला
समाज

पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी
समाचार

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन
ताजा समाचार

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन

समाचार

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

७ पुष २०७६, सोमबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

७ पुष २०७६, सोमबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

७ पुष २०७६, सोमबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

७ पुष २०७६, सोमबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

७ पुष २०७६, सोमबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

७ पुष २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.