सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पक्राउ पर्ने चिनियाँ नागरिकको संख्या १२२, चार सय बढि सरकारी वेबसाइट ह्याक

होस्ट खबर by होस्ट खबर
७ पुष २०७६, सोमबार
345
SHARES
332
VIEWS
FacebookTwitter
पक्राउ पर्ने चिनियाँ नागरिकको संख्या १२२, चार सय बढि सरकारी वेबसाइट ह्याक

काठमाडौं : अवैध रुपमा नेपालमा बसोवास गर्दै आएको र विभिन्न अपराधमा संलग्न रहेको आशंकामा पक्राउ पर्ने चिनियाँ नागरिकको संख्या १ सय २२ पुगेको छ।

उनीहरुलाई प्रहरीले विषेश अप्रेसन सञ्चालन गर्दै आज पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकले थुप्रै सरकारी वेबसाइटहरू ह्याक गर्नुका साथै वित्तीय ठगीको योजना बनाएको प्रहरीले आशंका गरेको छ।

दिउँसो सम्म प्रहरीले पर्यटक भिषामा नेपाल आएर गैरकानुनी गतिविधमा संलग्न भएको आशंकामा ९९ चिनियाँ नागरिकलाई बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट पक्राउ गरेको थियो।

प्रहरी स्रोतकाअनुसार चिनियाँ नागरिकले चार सयभन्दा बढी सरकारी वेबसाइटहरू ह्याक गरेका छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले ह्याकिङ तथा कम्प्युटरको माध्यमबाट विभिन्न अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताए।

आरोपी चिनियाँलाई अपराध अनुसन्धान महाशाखा, प्रहरी परिसर काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो।

एकैपटक यति ठूलो संख्यामा विदेशी नागरिक पक्राउ परेको यो पहिलो पटक हो। नेपालमा बसेर चीनमा आर्थिक अपराध गरेको, नेपालमा बैंक ह्याकिङलगायतका प्रकरणमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ। उनीहरुको साथबाट ठूलो परिमाणमा मोबाइल, ल्यापटपजस्ता समाग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने ९९ जना एकै समूहका भएको र नेपाल पुगेपछि विभिन्न समूहमा बाँडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

‘उनीहरुको साथमा रहेको ल्यापटप तथा मोबाइलको अनुसन्धान गरिसकेपछि उनीहरु के गर्न नेपाल आएका हुन् भन्ने विस्तृत खुल्न सक्छ’ एसएसपी थापाले भने।

गत भदौ १४ गते ६ जना चिनियाँ नागरिकलाई प्रहरीले एटीएम ह्याकिङ गरेर पैसा चोरी गर्दागर्दै पक्राउ गरेको थियो।

Related Posts

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन
ताजा समाचार

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

प्रधानमन्त्री ओली पुगे शीतल निवास
ताजा समाचार

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

जीर्ण बन्दै कर्णाली पुल
ताजा समाचार

जीर्ण बन्दै कर्णाली पुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

७ पुष २०७६, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

७ पुष २०७६, सोमबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

७ पुष २०७६, सोमबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

७ पुष २०७६, सोमबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

७ पुष २०७६, सोमबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

७ पुष २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.