शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

जाडोमा ओठको सुरक्षा कसरी गर्ने?

होस्ट खबर by होस्ट खबर
४ पुष २०७६, शुक्रबार
256
SHARES
363
VIEWS
FacebookTwitter
जाडोमा ओठको सुरक्षा कसरी गर्ने?

जाडो मौसममा शरीर सुख्खा हुने हुँदा ओठ पनि फुट्न सक्छ । ओठ शरीरको संवेदनशील अंग हो र यसलाई विशेष स्याहार गर्नुपर्छ । ओठ फूटेका बेला जिब्रोले ओठ नरम बनाउने धेरैको बानी हुन्छ ।

अझ कतिपयको बानी ओठको मृत छालालाई दातले हटाउने बानी हुन्छ । यस्तो बानीले ओठलाई रुखो र मृत बनाउछ ।
घाममा निस्कादा ओठमा चिपिस्टिक लगाएर निस्कनु पर्छ ।

ओठमा सिबेसियस ग्ल्यान्ड र हेयर फोलिकल नहुने भएकाले शरीरको अन्य भाग जस्तो गरी यो नरम रहन पाउँदैन । अनि ओठमा मेलेनिन पनि हुँदैन । छालाका अन्य भागमा मेलेनिनले सूर्यको परावैजनी किरणबाट बचाउँछ तर ओठ बच्न पाउँदैन । त्यसैले घरबाहिर निस्कादा नरमपना कायम राख्ने र पोषण दिने चिजको प्रयोग गर्नु पर्छ ।

ओठको सुरक्षाका लागि

– चिसो मौसमा हाम्रो शरीरमा पनी कम हुन सक्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनी ओठ फुट्छ । त्यसैले पानी प्रसस्त मात्रामा           पिउनु पर्छ ।

-बिहानीपख वा राति सुत्दाखेरी नाइटोमा मनतातो तेल लगाएमा ओठलाई नरम बनाउन सकिन्छ ।

– जाडोमा ओठ फुट्दा दूधको तरमा बेसारको धूलो मिसाएर बिहानबेलुका हातले हलुका मालिश गर्दा पनि ओठ फुट्न पाउँदैन ।

– गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।

– दूधबाट निस्कने मक्खनमा केसर मिसाएर ओठमा लगाउँदा पनि ओठ गुलाफी र नरम हुन्छ ।

– दिनदिनै बिहानबेलुका बदामको तेल ओठमा लगाउँदा पनि ओठ फुट्न पाउँदैन र नरम रहन्छ ।

– घिउमा अलिकति नून मिसाएर ओठमा दल्ने गर्नुभयो भने पनि फुटेको ओठ सामान्य अवस्थामा फर्कन्छ ।

नारी पत्रिकाबाट साभार गरिएको

Related Posts

डस्की छालाका लागि मेकअप
फेशन/सौन्दर्य

डस्की छालाका लागि मेकअप

‘मिस नेपाल २०२०’ को घोषणा (सिधै अनलाइन मार्फत जान र मापदण्ड सहित)
फेशन/सौन्दर्य

‘मिस नेपाल २०२०’ को घोषणा (सिधै अनलाइन मार्फत जान र मापदण्ड सहित)

फेसनप्रेमी पोखरेली
फेशन/सौन्दर्य

फेसनप्रेमी पोखरेली

कुन रङको गुलाबको के अर्थ ?
फेशन/सौन्दर्य

कुन रङको गुलाबको के अर्थ ?

हानिकारक रंगीचंगी कपाल
फेशन/सौन्दर्य

हानिकारक रंगीचंगी कपाल

चाउरीपनको उपचार बोटोक्स के हो ?
फेशन/सौन्दर्य

चाउरीपनको उपचार बोटोक्स के हो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

४ पुष २०७६, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

४ पुष २०७६, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

४ पुष २०७६, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

४ पुष २०७६, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

४ पुष २०७६, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

४ पुष २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.