बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

घोषणा गर्दै, थन्काउँदै

होस्ट खबर by होस्ट खबर
२७ मंसिर २०७६, शुक्रबार
176
SHARES
332
VIEWS
FacebookTwitter
घोषणा गर्दै, थन्काउँदै

रेखा थापा त्यसै राजनीतिमा चाहिँ पक्कै लागेकी होइनन्। जसरी राजनीतिज्ञमा जनतालाई ढाँट्ने बानी छ, त्यस्तै बानी रेखाको दर्शकलाई ढाँट्ने छ। किनकि, नेताले दुनियाँभरिका वाचा गरेर पूरा नगरेझैँ रेखा पनि फिल्म बनाउने घोषणा गर्छिन्, पूरा गर्दिनन्।

रेखाले ‘कसले चोर्‍यो मेरो मन(को सिक्वेल बनाउने घोषणा गरेको लामो समय भइसक्यो, फिल्मको चालचुल छैन। यसपछि उनले उनका फेभरेट निर्देशक सबिर श्रेष्ठलाई लिएर ‘रत्ना( बनाउने घोषणा गरिन्। अझ यो फिल्मको त प्रदर्शन मिति पनि तोकिएको थियो, २०७५ सालको दशैँ। तर, यो फिल्म पनि फ्लोरमा गएन। घोषणा गर्ने क्रमलाई निरन्तरता दिँदै रेखाले यो साल रेनेशा बान्तवा राईलाई लिएर फिल्म बनाउने घोषणा गरिन्।

नाम त बाहिर आएको थिएन तर रेखा र रेनेशाले गाला जोडेका थुप्रै फोटा मिडियामा आएका थिए, जसले यो फिल्म नबन्ने कल्पना गर्न पनि गाह्रो हुन्थ्यो। तर, स्रोतका अनुसार अहिले यो फिल्म पनि नबन्ने भएको छ। अब केही दिनमा रेखाले नयाँ फिल्म बनाउने घोषणा गरिन् भने अचम्म नमान्दा हुन्छ। बनाउनुपर्ने होइन, घोषणा गर्दिने त हो !
अन्नपूर्णपोष्टको सम्पूर्णबाट साभार गरिएको

Related Posts

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस
भर्खर

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !
भर्खर

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !

दुई दिनमा चिसो मान्छेको कमाई १ करोड ४ लाख
नेपाली पर्दा

दुई दिनमा चिसो मान्छेको कमाई १ करोड ४ लाख

ताजा समाचार

कलाकार गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने

बलिवुडका महेश बाबु को हुन् र किन विवादमा आउछन्
अन्तर्राष्ट्रिय

बलिवुडका महेश बाबु को हुन् र किन विवादमा आउछन्

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?
मनाेरञ्जन

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२७ मंसिर २०७६, शुक्रबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२७ मंसिर २०७६, शुक्रबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२७ मंसिर २०७६, शुक्रबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२७ मंसिर २०७६, शुक्रबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२७ मंसिर २०७६, शुक्रबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२७ मंसिर २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.