शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अख्तियारमा धेरै उजुरी उद्योग मन्त्रालय र स्थानीय तहका

होस्ट खबर by होस्ट खबर
२६ मंसिर २०७६, बिहीबार
173
SHARES
326
VIEWS
FacebookTwitter
अख्तियारमा धेरै उजुरी उद्योग मन्त्रालय र स्थानीय तहका

कर्णाली प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी उद्योग, वन तथा वातावरण मन्त्रालय र स्थानीय तहका परेका छन् ।

अख्तियार कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष ०७६७७ मा जम्मा एक सय १८ उजुरी परेका छन । जसमध्ये २७ वटा फर्स्योट भएको जनाइएको छ । ९१ उजुरीमाथि अनुसन्धान भइरहेको आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

‘प्रदेश मन्त्रालयअन्तर्गत सबैभन्दा धेरै उजुरी उद्योग वन तथा वातावरण मन्त्रालयविरुद्ध परेका छन् । ६३ उजुरी परेकामा १५ उजुरी फर्स्योटभएका छन् । ४८ उजुरीउपर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा कम आठ उजुरी परेका छन् । जसमा भौतिक पूर्वाधार तथा यातायातमा तीन, खानेपानी र सहरी विकासमा दुई उजुरी परेका छन् ।

आर्थिक वर्ष ०७६७७ को कात्तिक मसान्तसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयविरुद्ध २३ उजुरी परेकामा चारवटा फर्स्योट भएको र १९ वटा अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयविरुद्ध १७ वटा भ्रष्टाचारका उजुरी परेका छन् । जसमध्ये सात वटा फर्स्योट भएको र १० वटामा अनुसन्धान भइरहेको छ ।

कृषि तथा सहकारी मन्त्रालयविरुद्ध सातवटा उजुरी परेका छन् । जसमध्ये कृषि तथा पशुपंक्षी विकासतर्फ चार उजुरी परेका छन् । सातवटै उजुरी उपर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

स्थानीय तहविरुद्ध उजुरी
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै उजुरी दैलेखका स्थानीय तहविरुद्ध परेका छन् । दैलेखका ११ स्थानीय तहविरुद्ध ७५ उजुरी परेका छन् । सुर्खेतका नौ स्थानीय तहविरुद्ध ४५ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।

कालिकोटका नौवटा स्थानीय तहविरुद्ध अख्तियारमा ४१ वटा उजुरी छन् । ती उजुरीमध्ये ६ वटा मात्रै फस्र्योट भएका छन् । सल्यानका १० वटा स्थानीय तहविरुद्ध अख्तियारमा जम्मा २८ उजुरी परेका छन्, तीमध्ये १२ उजुरी फर्स्योट भएका छन् ।

मुगुका स्थानीय तहविरुद्ध १२ उजुरी परेका छन् । तीमध्ये दुईवटा फर्स्योट भएका छन् । मुगुको कार्मारोङ गाउँपालिकाविरुद्ध भने एउटा पनि उजुरी नपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

सापकोटाका अनुसार डोल्पाका आठ स्थानीय तहविरुद्ध नौवटा उजुरी परेका छन् । तीमध्ये दुईवटा फर्स्योट भएका छन् ।  नयाँपत्रीका दैनिक 

Related Posts

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

२६ मंसिर २०७६, बिहीबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

२६ मंसिर २०७६, बिहीबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

२६ मंसिर २०७६, बिहीबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

२६ मंसिर २०७६, बिहीबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

२६ मंसिर २०७६, बिहीबार
आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

२६ मंसिर २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.