सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

दशरथ रंगशाला बाहिर फुटबल समर्थकमाथि प्रहरीको लाठीचार्ज, पत्रकार पनि कुटिए

होस्ट खबर by होस्ट खबर
२४ मंसिर २०७६, मंगलवार
211
SHARES
399
VIEWS
FacebookTwitter
दशरथ रंगशाला बाहिर फुटबल समर्थकमाथि प्रहरीको लाठीचार्ज, पत्रकार पनि कुटिए

काठमाडौँ:  तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार अन्तिम दिन फुटबलको प्रतिस्पर्धा हुने त्रिपूरेश्वर स्थित दशरथ रंगशाला बाहिर प्रहरी र दर्शकबिच झडप भएको छ ।

भुटानसँग हुने नेपालको फाइनल खेलको टिकट लिन गएका दर्शकहरु टिकट सकिएको थाहा पाएपछि विरोधमा उत्रिएका थिए । त्यसपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको हो ।

दर्शकमाथि गरेको लाठी प्रहारको फोटो खिचिरहेका पत्रकार सुमन चापागाईँमाथि पनि प्रहरीले आक्रमण गरेको छ । पत्रकार चापागाईँको कानमा चोट लागेको छ । प्रहरीले केही दर्शकलाई भ्यानमा राखेर लगेको त्यहाँ रहेका पत्रकारहरुले बताएका छन् ।

दशरथ रंगशालाको क्षमता १५ हजार दर्शकको हो । साग फाइनलका लागि टिकट खुलेको तीन घण्टा नपुग्दै सकिएको थियो । देश शञ्चार 

Related Posts

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाचार

प्रहरी बुट खरिदमा ६ करोड घोटाला

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
पत्रपत्रिका

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

पहिले बेचियो बालुवा पछि खोलै बिक्री
समाचार

पहिले बेचियो बालुवा पछि खोलै बिक्री

इम्बोस्ड नम्बर प्लेट नेपालीमा लेख्न छलफल
ताजा समाचार

देवनागरीमै इम्बोस्ड नम्बर राख्ने तयारी

बझाङमा एक वर्षे बालकलाई एक महिना बाटो खनेको तलब १७ हजार
पत्रपत्रिका

डोजरे विकास: सडकसँगै गाउँमा पहिरो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

२४ मंसिर २०७६, मंगलवार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

२४ मंसिर २०७६, मंगलवार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

२४ मंसिर २०७६, मंगलवार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

२४ मंसिर २०७६, मंगलवार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

२४ मंसिर २०७६, मंगलवार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

२४ मंसिर २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.