शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

तुलसीपुर ४ तरकारी खेतीको हब बन्दै

होस्ट खबर by होस्ट खबर
२४ मंसिर २०७६, मंगलवार
342
SHARES
571
VIEWS
FacebookTwitter
तुलसीपुर ४ तरकारी खेतीको हब बन्दै

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २४ मंसीर: तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ तरकारी खेतीकोे हव बन्दै गएको छ ।वडाको अधिंकास क्षेत्रमा कृषकहरुले तरकारी खेती गदै आएका छन् । कृषिका लागी पानी प्रसस्त हुने भएकाले त्यस क्षेत्रका किसानहरुले तरकारी खेतीबाट राम्रो आन्दानी गर्न थालेका छन् ।

वडाको लामीदमार, छोटीदमार, खाद्रे, बायखोला ददे्रनीपत्री, मुल्कोट, हलवार, खुमखानी, तरुले लगाएतका क्षेत्रका किसानहरुले तरकारी खेती गदै आएका छन् । बाह्रै महिना पानी प्रसस्त हुने हुने भएपछि त्यस क्षेत्रका किसानहरुले अन्नबाली धान, गहुं, मकै, तोरी , मसुरो लगाएतका खेती पनि गर्छन् ।

यस्तै तरकारी खेती तर्फ टमाटर, गोपी, सिमि, आलु, काउली, खुर्सानी, प्याज,लसुन, केराउ,साग ,भिन्दी लगाएतका खेती गदै आएका छन् । उनीहरुले मौसमी र बेमौसमी तरकारी खेती गदै आएका छन् ।

विगतमा परम्परागत तरकारी खेती गदै आएका कतियपय किसानहरुले पछिल्नो समयमा प्रविधिको विकास संगै आधुनिक खेती समेत गदै आएका छन् । तरकारी खेती गदै आएका कतिपय किसानले राम्रो आम्दानी गरेर घर खर्च चलाउने गरेको बताउने गरेका छन् भने कतिपय किसानले तरकारी खेतीबाट आम्दानी गर्न नसकेको बताउने गरेका छन् ।

लामीदमारका किसान रघुविर घर्तिले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको बताएका छन् ।आफुले विगत लामो समय देखी टमाटर,काउली, प्याज ,सिमि लगाएतको तरकारी खेती गदै आएको बताउदै उनले तरकारी खेती गरेर झन्डै बार्षिक ६ लाख रुपैया आम्दानी गरेको बताएका छन् ।
तरकारीको विरुवामा कुनै महामारी रोग र किरा नलागेको अवस्थामा राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ । विगतमा परम्परागत तरकारी खेती गदै आए पनि पछिल्नो समयमा आधुनिक तरकारी खेती गर्न थालिएको उनले बताएका छन् ।

आफुले तरकारी खेती सम्वन्धि कुनै तालिम नलिए पनि भारतमा समेत तरकारी खेती गरेको अनुभव बताउदै उनले गाउँमा पनि अहिले सोहि अनुसारको तरकारी खेती गदै आएको बताएका छन् ।

उनले सिंचाईका लागी पानी प्रसस्त भएपनि सिचाई कुलो राम्रो नहुदा समस्या भएको बताएका छन् । यस्तै आफुहरुले मेहनत र परिश्रम गरी उत्पादन गरेको तरकारीले उचित बजार मुल्य नपाउदा सोचे जति आम्दानी गर्न नसकीएको उनले बताएका छन् ।

यस्तै छोटीदमार निवासी दोलक खत्रीले पनि एक विगाहा क्षेत्रफलमा तरकारी खेती गदै आएका छन् ।उनले पनि तरकारी खेतीबाट राम्रो आन्दानी गरेको बताएका छन् । टमाटर, सिमि, बोडी,खुर्सानी, केराउ लगाएतका तरकारी खेती गदै आएको बताएका छन् ।

राम्रो तरकारी उत्पादन भएको समयमा बार्षिक १० लाख रुपैया आम्दानी हुने गरेको उनले बताएका छन् । विगत लामो सयम देखी परम्परागत रुपमा तरकारी खेती गरे पनि केहि समय अघि सहारा लघु उद्यम कृषि व्यवसायी फर्म दर्ता गरी व्यावसायीक रुपमा तरकारी खेती गदै आएको उनले बताएका छन् ।

आफुले ग्रामिण कृषि कार्यकर्ताको तालिम लिएर आधुनिक तरकारी खेती समेत गदै आएको बताएका छन् । उनले तरकारी खेतीका लागी टनेल निर्माण समेत गरेको बताएका छन् ।सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेका उनले घरपरिवार नै कृषिमा आत्म निर्भर रहेको बताएका छन् ।

केहि टनेल कृषि कार्यालयबाट उपलब्ध भएको उनको भनाई ।साथै उनले आफुहरुले उत्पादन गरेको तरकारीले उचित मुल्य नपाएको गुनासो गरेका छन् । स्थानिय उत्पादन तरकारीले बजार मुल्य थोरै पाउने र बाहिर बाट आयात हुने तरकारीले बढि मुल्य पाउने गरेको उनको भनाई छ ।

जसले गर्दा आफुहरु जस्ता थुप्रै किसानहरु मर्का परेको उनले बताएका छन् । यस विषयमा सम्वन्धित निकायले स्थानिय रुपमै उत्पादन हुने तरकारीलाई उचित व्यवस्थापन गर्न सकेमा किसानलाई धेरै राहात हुने उनले बताएका छन् । यसका लागी तुलसीपुर उपमहानगरपालिका कृषि कार्यालयले तुलसीपुर तरकारी व्यवसायी र किसानहरु संगको समन्वयमा खरिद विक्रि मुल्य निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानिय स्तरमै उत्पादन हुने तरकारीलाई व्यवस्थापन गरी अभाव भएको अवस्थामा मात्रै बाहिरबाट थप तरकारी आयात गर्ने बातावरणको सिर्जना गर्नुपर्ने उनको माग छ ।

सिंचाईको उचित व्यवस्था मिलाउँछौ  : अध्यक्ष राना
वडा अध्यक्ष बालकृष्ण रानाले वडामा तरकारी खेतीको लागी राम्रो पकट क्षेत्र भएकाले किसानलाई प्रोत्साहन गर्ने बताएका छन् । तुलसीपुर बजारको आधा भाग वडामा उत्पादन हुने तरकारीले उपभोक्ताको मागलाई पुर्ति गरेको बताउदै वडा अध्यक्ष रानाले किसानहरुको पहिचान गरी प्रोत्साहन स्वरुप तत्कालका लागी २० वटा ईस्प्रे टंकी वितरण गर्ने योजना बनाएको बताएका छन् ।

किसानहरुका लागी वडामा विभिन्न कार्यक्रमहरु समेत सन्चालन गर्ने योजना बनाएको बताउदै उनले वडा भित्र ७० विगाहा क्षेत्रफल जमिनमा सिंचाईको व्यवस्था मिलाउन डिपिआर तयार गरेको बताएका छन् । जसले गर्दा सिंचाईकुलाको समस्या समाधान हुने उनको भनाई छ ।

Related Posts

देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
कृषी

टनकपुरको पानीले पहिलो रोपाइँ

कर्णालीमा ३९ प्रतिशत् धान रोपाँई, दुरी कायम गरी राष्ट्रिय धान दिवस मनाउन आग्रह
कृषी

आज मानो रोपेर मुरी फलाउने दिन अर्थात राष्ट्रिय धान दिवस

आज असार १५ अर्थात् दही–चिउरा खाने दिन
कृषी

आज असार १५ अर्थात् दही–चिउरा खाने दिन

कर्णालीले बनायो खाद्य अधिकार तथा सम्प्रभुता नियमावली
कृषी

कर्णालीले बनायो खाद्य अधिकार तथा सम्प्रभुता नियमावली

वीरेन्द्रनगरका टर्कीमा बर्डफ्लू देखिएपछि प्रशासनद्वारा डिस्पोज
कृषी

वीरेन्द्रनगरका टर्कीमा बर्डफ्लू देखिएपछि प्रशासनद्वारा डिस्पोज

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल आउन ढिलाइ
कृषी

चालु आवमा एक हजार मेट्रिक टन मल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२४ मंसिर २०७६, मंगलवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२४ मंसिर २०७६, मंगलवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२४ मंसिर २०७६, मंगलवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२४ मंसिर २०७६, मंगलवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२४ मंसिर २०७६, मंगलवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२४ मंसिर २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.