बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

वुवा र आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

होस्ट खबर by होस्ट खबर
२२ मंसिर २०७६, आईतवार
188
SHARES
314
VIEWS
FacebookTwitter
वुवा र आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

दाङ, २१ मंसीर:  रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको हत्या गरेको आरोपमा उनका कान्छा छोरा गोरख यादव पक्राउ परेका छन् ।

उनी बाबुआमासँगै बस्दै आएको बुझिएको छ । बृद्ध दम्पतीका पाँच भाई मध्ये कान्छा २८ वर्षीय गोरखले शुक्रबार अपरान्ह बाबुआमा दुवैलाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताएका छन् ।

गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बाबुको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ, भैरहवा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

गोरखको आक्रमणमा परेर उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भएको र उनको युसीएमएस भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Related Posts

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाचार

प्रहरी बुट खरिदमा ६ करोड घोटाला

पहिले बेचियो बालुवा पछि खोलै बिक्री
समाचार

पहिले बेचियो बालुवा पछि खोलै बिक्री

पैसाबाट कोरोना सर्ने सम्भावना बढी
समाचार

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

काठमाडौंको चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड प्रहार
समाचार

एसिड पीडितलाई १ करोड क्षतिपूर्तिः अझै भएन रकम दाखिला

सरकारले अध्यागमन कार्यविधि संशोधन गर्‍यो
समाचार

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

२२ मंसिर २०७६, आईतवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२२ मंसिर २०७६, आईतवार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

२२ मंसिर २०७६, आईतवार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

२२ मंसिर २०७६, आईतवार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

२२ मंसिर २०७६, आईतवार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

२२ मंसिर २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.