शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पाउँदीमा बस दुर्घटना हुँदा १ मुत्यु, ५ घाइते

होस्ट खबर by होस्ट खबर
२२ मंसिर २०७६, आईतवार
489
SHARES
338
VIEWS
FacebookTwitter
पाउँदीमा बस दुर्घटना हुँदा १ मुत्यु, ५ घाइते

लमजुङ: लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा आइतबार बिहान यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग१ख ५७९९ नम्बरको बस सडकबाट पाउँदी खोलामा खस्दा अन्दाजी २८/३० वर्षकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी रबिन्द्रमान गुरुङका अनुसार मृत्कको सनाखत हुन सकेको छैन ।

शव सुन्दरबजारको कर्मदा सामुदायिक अस्पतालमा रहेको र एकजनाको उक्त अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । केही हराइरहेको आशंकामा खोजी भइरहेको उनले बताए ।
दुर्घटना क्षेत्र लमजुङ र तनहुँ सीमाक्षेत्रमा पर्छ । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार गरेका थिए । ४ जना घाइतेलाई पुरानो चितवन मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । १ जनाको अवस्था सामान्य छ ।

बसमा १२ देखि १४ जना जना रहेको हुनसक्ने प्रहरीले बताएको छ । चालक तनहुँको भन्सारका कृष्णबहादुर आले सम्पर्कमा आएको र सोधपुछ भइरहेको प्रहरीले बताएको छ । यात्रु बोकेर गएको उक्त बसमा सवार अन्यको अवस्था सामान्य रहेको उनले बताए ।
दुर्घटना पाउँदीको लमजुङ प्रवेश गेटमै राखिएको प्रहरी बिट नजिकै भएको हो । घटनाको सवै विवरण भने अझै आउन बाँकी छ । घटना बिहान करीब ७ बजेतिर भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार सवारी ओभरटेक गरी यात्रु बटुल्ने क्रममा पाउँदी पुगेको बस ओरालोमा रोकेर चालक र सहयोगी यात्रु खोज्न हिँडेको र त्यही बेला बस गुडेर दुर्घटनामा परेको हो । बस सडकबाट करीब डेढसय सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रत्यक्षदर्शी दूधपोखरी गाउँपालिका ४, सामघडेरीका जीवलाल तामाङका अनुसार सडकबाट गुडेको बस खसेर रुखमा अड्किएको थियो । ‘म पारीपट्टी (तनहुँतर्फ) गोरु जोत्दै थिएँ । बस एक्कासी खसेपछि के आयो भनेर म भागें’ उनले भने ।
रुखले पनि धान्न नसकेपछि बस पाउँदीखोलामा खसेको हो । भोटेओडारका प्रितम गुरुङका अनुसार बस पाउँदीमा आधा डुबेको अवस्थामा छ । केही हराइरहेको हुनसक्ने भन्दै खोजी भइरहेको छ । कान्तिपुर

Related Posts

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी
समाचार

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

समाचार

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
मुख्य समाचार

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने

संसदमा प्रधानमन्त्रीलाई नैतिक हुन र राजिनामा दिन दलहरुको दबाब
ताजा समाचार

प्रतिनिधिसभा बैठकः आज मन्त्रीहरुले जवाफ दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२२ मंसिर २०७६, आईतवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२२ मंसिर २०७६, आईतवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२२ मंसिर २०७६, आईतवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२२ मंसिर २०७६, आईतवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२२ मंसिर २०७६, आईतवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२२ मंसिर २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.