सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

गुर्भाकोटमा राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइयो

होस्ट खबर by होस्ट खबर
१९ मंसिर २०७६, बिहीबार
1.1k
SHARES
652
VIEWS
FacebookTwitter
गुर्भाकोटमा राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइयो

सुर्खेत : पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस भव्यताका साथ मनाइएको छ ।
‘गाउघरमा महिला स्वास्थ्य स्वयं सेविका , स्वास्थ्य प्रवर्दमा अहम् भूमिका’ भन्ने मुल नाराका साथ बिहिबार देशभरका साथै गुर्भाकोटमा पनि यो दिवस मनाइएको हो ।

नगरपालिका को प्राङ्गण वाट बृहत् ¥याली सहित नगर परिक्रममा गरेका स्वयंसेविकाहरुले नगरपालिकाको सिटि हल मेहलकुनामा औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाए । महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम तत्कालिन श्री ५ को सरकारले २०४५ सालमा स्थापना गरेको थियो । यद्यपी दिवस भने नेपालमा २०६१ साल देखि मनाउन शुरु गरिएको हो ।

नगरप्रमुख हस्त पुनले देशै भरिका मातृ र शिशुको स्वास्थ्यका क्षेत्रमा महिला स्वास्थ्य स्वयं सेविका हरुको अतुलनिय योगदान रहेको बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख पुनले स्वास्थ्य स्वयंसेविकाहरुकै निगरानीका कारण मातृ र शिशुहरुले आराम संग जीवन अगाडि बढाउन सहज भएको बताए ।

त्यस्तै, उप–प्रमुख मैना बिकले समाजको बृहत्तर हित र राष्ट्र निर्मार्णमा महिला स्वस्थ्य स्वयं सेविकाहरुको योगदानको कदर गर्नुपर्ने उल्लेख गर्दै समय सापेक्ष राज्यले दिएको सेवा सुविधा बढाउन माग गरिन् ।

सामाजिक बिकास मन्त्रालयबाट १५६ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई बिनियोजन गरिएको रकम प्रति ब्यक्ति १० हजारका दरले जनस्वास्थ्य सेवा कार्यालय मार्फत बितरण गरिएको थियो ।

कार्यक्रममा २१ जना स्वयं सेविकाहरुलाई उत्कृष्ट कार्य सम्पादन गरे बापत नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रम गुर्वाकोट नगर पालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकिरण वुढाको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा चित्र बहादुर के सि, नेपाल स्वास्थ्यकर्मी संघ राष्ट्रिय उपाध्यक्ष एवम् स्थानीय तह कर्मचारी युनियन संघ कर्णाली प्रदेशका अध्यक्ष किरण ओलि, गुर्वाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरी, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत का जनस्वास्थ्य अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, गुर्वाकोट नगर पालिका का शाखा अधिकृत मेघराज सोनि लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन नगर स्वास्थ्य शाखा अधिकृत (छैटौं) अनन्त खत्रीले गरेका थिए ।

Related Posts

कोभिडविरुद्धको खोप गर्भावस्थामा लगाउनु सुरक्षित !
स्वास्थ्य

कर्णालीमा खेर गयो कोरोनाको १० हजार मात्रा खोप

राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई
ताजा समाचार

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
ताजा समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

आज साउनको पहिलो सोमबार, भगवान शिवको विशेष पुजा ! (फोटो फिचर)
ताजा समाचार

आज अन्तिम साउने सोमबार, आजको राशिफल

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार
ताजा समाचार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१९ मंसिर २०७६, बिहीबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१९ मंसिर २०७६, बिहीबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१९ मंसिर २०७६, बिहीबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१९ मंसिर २०७६, बिहीबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१९ मंसिर २०७६, बिहीबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१९ मंसिर २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.