सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न प्रधानमन्त्री कार्यालयले बनायो ‘टास्क फोर्स’

होस्ट खबर by होस्ट खबर
१९ मंसिर २०७६, बिहीबार
168
SHARES
317
VIEWS
FacebookTwitter
काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न प्रधानमन्त्री कार्यालयले बनायो ‘टास्क फोर्स’

प्रधानमन्त्री कार्यालयले काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न ‘टास्क फोर्स’ बनाएको छ। प्रधानमन्त्री कार्यलयका सहसचिवको नेतृत्वमा बनेको टास्क फोर्समा ट्राफिक कार्यालय, सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरपालिका समावेश छन्।

उक्त टास्क फोर्स दुई तहको हुनेछ। पहिलो तहमा प्रधानमन्त्री कार्यलयको सहसचिव त्यसको संयोजक छन्।

सडक विभागको उपमहानिर्देशक, ट्राफिक कार्यलयका एसएसपी, यातायात व्यवस्था विभागको कार्यकारी निर्देशक पनि त्यस टिमको सदस्य छन्। यस्तै दोस्रो तहमा ‘क्विक रेस्पोन्स’ टिम हुनेछ।

प्रधानमन्त्री कार्यलयका उपसचिवको नेतृत्वमा सडक विभागका उपसचिव, ट्राफिकको डिएसपी र यातायात व्यवस्था विभागको उपसचिव उक्त टिममा रहने बताइएको छ।

सडक विभागअनुसार दोस्रो तहको टिमले उपत्यकाका विभिन भागमा घुम्ने र सडकको अवस्था जाँच गर्ने छ। टिम पुगेको कुनै पनि ठाउँमा खाल्डाखुल्डी देखिएमा तत्कालै सडक मर्मत गर्ने टिमलाई खबर गर्छ वा फोटो खिचेर पठाउँछ।

सानो तयारीले पुर्न सकिने खाल्डो भए त्यो तत्कालै पुरिन्छ। तत्कालै गर्न नसकिने काम भएमा क्विक रेस्पोन्स टिमले पहिलो तहमा सूचना पठाउँछ। पहिलो तहका सदस्यले त्यसमा के गर्न सकिन्छ भन्ने निर्णय गर्ने विभागले जानकारी दियो।

सडक मर्मतको बजेट भने सडक विभागबाटै निकासा गरिने छ। विभागसँगको बजेट अपुग भए अर्थलाई सिफारिस गरेर भएपनि बजेट कमि हुन नदिने सडक विभागले बतायो।

गत हप्ता मात्रै प्रधानमन्त्रीले आगामी चार महिनामा काठमाडौंका सबै खाल्डाखुल्डी पुरीसक्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीकै निर्देशनपछि अहिले उपत्यकाका विभिन्न स्थानका सडकमा खाल्डा–खुल्डी पुर्ने काम तीव्र रूपमा भइरहेको छ। सेतोपाटी 

Related Posts

राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई
ताजा समाचार

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
ताजा समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

आज साउनको पहिलो सोमबार, भगवान शिवको विशेष पुजा ! (फोटो फिचर)
ताजा समाचार

आज अन्तिम साउने सोमबार, आजको राशिफल

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार
ताजा समाचार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१९ मंसिर २०७६, बिहीबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१९ मंसिर २०७६, बिहीबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१९ मंसिर २०७६, बिहीबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१९ मंसिर २०७६, बिहीबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१९ मंसिर २०७६, बिहीबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१९ मंसिर २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.