शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

क्यान्सरको शिकार बन्दै बालबालिका

होस्ट खबर by होस्ट खबर
१८ मंसिर २०७६, बुधबार
384
SHARES
358
VIEWS
FacebookTwitter
क्यान्सरको शिकार बन्दै बालबालिका

नेपालगन्ज: बालबालिका क्यान्सरको शिकार हुने क्रम बढिरहेको छ । यसको रोकथाम र निवारणका लागि प्रदेश तथा स्थानीय सरकार मातहतका स्वास्थ्य संस्था उदासिन छन् ।

रोग पहिचान, उपचारमा पर्याप्त पूर्वाधार र विशेषज्ञ जनशक्तिको अभावसँगै खर्चिलो उपचारका कारण भविष्यका कर्णधार बालबालिका मृत्युको मुखमा पुगिरहे छन् । बालबालिकामा देखिने क्यान्सर करीब ४० प्रकारका हुन्छन् ।

बाँकेमा रहेको शुसील कोइराला क्यान्सर होस् वा भेरी कुनैपनि अस्पतालमा यी क्यान्सरको प्रकार पत्ता लगाउने जेनेटिक एनालाइसिस्का उपकरणहरू छैनन् । क्यान्सर रोगी बालबालिकाका लागि छुट्टै युनिट स्थापना गरेर सेवा दिंदै आएका अस्पतालहरूको सेवा समेत दयनीय छ ।

सरकारी अस्पतालकै उपचार सेवा भद्रगोल छ । आधुनिक जीवन पद्धतिसँगै खानपान, वंशाणुगत प्रभाव आदिका कारण बालबालिकामा क्यान्सर हुने क्रम बढेको अनुसन्धानले देखाएका छन् ।

क्यान्सर रोगी बालबालिकाको संख्या चिन्ताजनक रूपमा बढ्दो क्रममा रहेको सरकारी तथ्याकं देखाउँछ । नेपालगन्ज उच्च अदालत बार एशोसियसन बाँकेले ब्लड क्यान्सरबाट पीडित एक युवालाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालगन्जका कानून व्यवसायी अधिवक्ता युगबहादुर गुरूङ्का छोरालाई बारले उक्त सहयोग गरेको बारका अध्यक्ष विकास आचार्यले बताए ।

बारका पुर्व कोषाध्यक्ष समेत रहेका गुरूङका १४ बर्षिय छोरोको विगत तीन महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको बारका अध्यक्ष आचार्य बताउँछन् । उनका अनुसार ती बालकको उपचारमा सहयोग पु¥याउने उद्देश्यले बारले ४५ हजार रूपैयाँ सहयोग वापत प्रदान गरेको हो ।

नेपालगन्ज उच्च अदालत बारले उनको सहयोगका लागि देशभरका बार पदाधिकारी र कानून व्यवसायी तथा शुभचिन्तकलाई सहयोगका लागि अपिल समेत गरेको छ । तिहार लगत्तै उनको उपचारमा सहयोग पु¥याउने लक्ष्यअनुसार देशभरमै सहयोग रकम संकलन अभियान नै चलाउने तयारी भइरहेको अध्यक्ष आचार्यले बताए ।

भरतपुरस्थित बीपी क्यान्सर अस्पतालमा क्यान्सर रोग पहिचान भएका १९ वर्षसम्मका बालबालिकाको संख्या सन् १९९९ मा ५० रहेकोमा २०१६ मा ३१८ जना पुगेको देखिन्छ । नेपालमा जनसंख्यामा आधारित क्यान्सर रोगीको आधिकारिक तथ्यांक छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले नौ जिल्ला मार्फत जनसंख्यामा आधारित क्यान्सर रोगीहरूको संख्या पत्ता लगाइरहे पनि यसले देशभरको तथ्यांक दिंदैन ।

जनसंख्यामा आधारित क्यान्सर रोगी बालबालिकाको तथ्यांक राखेका मुलुकहरूको आँकडालाई आधार मान्दा नेपालमा प्रत्येक वर्ष १९ वर्ष मुनिका बालबालिकाको प्रति १० लाख जनसंख्यामध्ये औसत १ सय २० जना नयाँ क्यान्सर रोगी भेटिने गरेको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी बताउँछन् ।

नेपालमा आधिकारिक तथ्याक नभए पनि एक वर्षमा करिब २६ हजार मानिसहरू क्यान्सरबाट पीडित र १९ हजारको मृत्यु भइरहेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । उनीहरूका अनुसार नेपालमा करिब ५०–६० हजार क्यान्सरका विरामीको उपचार भइरहेको छ ।

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१८ मंसिर २०७६, बुधबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१८ मंसिर २०७६, बुधबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१८ मंसिर २०७६, बुधबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१८ मंसिर २०७६, बुधबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१८ मंसिर २०७६, बुधबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१८ मंसिर २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.