सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालकाे पदक सङ्ख्या १२ स्वर्ण, २ रजत, १ कास्य (अपडेट)

होस्ट खबर by होस्ट खबर
१६ मंसिर २०७६, सोमबार
170
SHARES
320
VIEWS
FacebookTwitter
नेपालकाे पदक सङ्ख्या १२ स्वर्ण, २ रजत, १ कास्य (अपडेट)

१३औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्म १२ स्वर्ण, २ रजत र १ कास्य पदक जितेकाे छ।

अपडेट:

श्रीलंकाकी डन पौलु बडालगेलाई ८-० को नतिजामा पराजित गर्दै अनु अधिकारीले ५० केजीभन्दा कम तौल समूहमा स्वर्ण पदक जितेकी छिन्।

उनी बंगलादेशकी फमिदा अक्तेरलाई ८-० को नतिजामा पराजित गर्दै फाइनलमा पुगेकी थिइन्।

यससँगै नेपालले करातेमा पहिलो दिन ७ स्वर्ण र २ रजत जितेको छ।

***

कुसुम खड्काले बंगलादेशकी मौनजेरा बोर्नलाई पराजित गर्दै १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत करातेको महिला ४५ केजीभन्दा मुनी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगितामा कुसुमले बंगलादेशकी बोर्नलाई ३-१ को नतिजामा पराजित गर्दै स्वर्ण जितेकी हुन्।

***

नेपालका विप्लबलाल श्रेष्ठले करातेको ८५ केजीभन्दा माथि तौल समूहमा स्वर्ण पदक जितेका छन्। उनले ६-५ ले पाकिस्तानी खेलाडी मुहम्मद बाजलाई पराजित गर्दै स्वर्ण जितका हुन्।

***

तेक्‍वान्दोमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ। सागमा यसअघि पनि स्वर्ण पदक जितिसकेकी एसियाली कास्य पदक विजेता आयशा शाक्यले महिला एकल पुम्से अन्तर्गत २९ वर्ष माथिको उमेर समूहमा स्वर्ण पदक जितिन्।

यसैगरी महिला एकल पुम्सेअनतर्गत २३ देखि २९ वर्षको उमेर समूहमा नेपालकी पारवती गुरुङले ७.९४० स्कोर गर्दै स्वर्ण पदक जितेकी छिन्।

***

नेपालका दिवस श्रेष्ठले रजतपदक जितेका छन्। उनी करातेअन्तर्गत ८४ केजीभन्दा मुनी तौल समूहको फाइनलमा पाकिस्तानका अवाइस मोहम्मदसँग पराजित भएपछि रजतमा सीमित हुनुपर्‍याे।

***

नेपालका लक्ष्मण तामाङले करातेमा स्वर्ण पदक जितेका छन्। करातेकाे एकल कुमुतर्फ उनले बंगलादेशका माेहम्मद मुस्ताफालाई पराजित गर्दै स्वर्ण जितेका हुन्।

*****

नेपाललाई पहिलो स्वर्ण करातेको पुरुष एकल कातातर्फ मण्डेकाजी श्रेष्ठले दिलाएका हुन्।

पहिलो चरणबाट सर्वाधिक अङ्क हासिल गर्दै फाइनलमा पुगेका मन्डेकाजीले २५.७२ अंक हासिल गर्दै नेपाललाई करातेतर्फ १३औं सागको पहिलो स्वर्णपदक दिलाएका हुन्। पाकिस्तानका निमातुल्लाहले २४.९२ अंक ल्याउँदै रजतमा चित्त बुझाए।

तेक्‍वान्दाेमा सीना लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाएकी छन्।

यसैगरी करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराते हलमा सोमबारबाट सुरु भएको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रबिन महर्जनको टोलीले २५.५४ अंकसहित फाइनलमा श्रीलंकालाई पराजित गर्दै स्वर्णपदक जितेको हो।

ट्रायथलनमा नेपालका लागि सोली गुरुङले स्वर्ण पदक जितिन्। पहिलोपटक काठमाडौं बाहिर हुन लागेका प्रतियोगिताअन्तर्गत ट्रायथलन सोमबारबाट सुरु भएको हो। त्यस्तै पुरुषतर्फ नेपाल बसन्त खवासले कास्य जितेका छन्।

सोमबारबाट सुरु भएको करातेको महिला टिम कातातर्फ नेपालले २४.८८ अंक हासिल गदैं स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगितामा नेपालले फाइनल पाकिस्तानलाई पराजित गरेको हो।

स्वर्ण जित्ने नेपाली टोलीमा सरु कार्की, निर्मला तामाङ र सङ्‍गी ता मगर छन्। रजत पदक जित्ने पाकिस्तानले २३.३ अंक जोड्यो।पहिलो चरणमा नेपाली महिला टोलीले २४.७४ अंक जोडका थिए। सोही चरणमा श्रीलंकाले २२.५४ अंक हासिल गरेको थियो। त्यस्तै, पहिलो चरणमा बंगलादेशले २४.०८ अंक जोडेको थियो। त्यस्तै पाकिस्तानले २५.१४ जोडेको थियो। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

व्यक्तिगत पाेम्से (तेक्‍वान्दाे)मा कमल श्रेष्ठले सोमबार नै नेपाललाई स्वर्ण पदक दिलाएका छन्।

करातेतर्फ महिला एकल कातामा चञ्चल दनुवारले नेपालका लागि साेमबार नै रजत पदक दिलाएकी छिन्। नेपाल न्यूज

Related Posts

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन
ताजा समाचार

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

प्रधानमन्त्री ओली पुगे शीतल निवास
ताजा समाचार

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

जीर्ण बन्दै कर्णाली पुल
ताजा समाचार

जीर्ण बन्दै कर्णाली पुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१६ मंसिर २०७६, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१६ मंसिर २०७६, सोमबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१६ मंसिर २०७६, सोमबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१६ मंसिर २०७६, सोमबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१६ मंसिर २०७६, सोमबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१६ मंसिर २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.