आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सलमान छोडेर रितिकसँग लागिन प्रियंका

होस्ट खबर by होस्ट खबर
८ भाद्र २०७५, शुक्रबार
169
SHARES
318
VIEWS
FacebookTwitter

नयाँलार्इ भन्दा पुरानोलार्इ नै प्राथमिकता दिंदै बलिउड नायिका प्रियंका चोपडाले सलमान खान छाडेर ऋतिक रोशनलार्इ नै रोजेकी छिन् । बलिउड फिल्म ‘कृस ४’मा अभिनेत्री प्रियंका चोपडा अनुबन्धित भएकी छिन्। अभिनेता सलमान खानले अभिनय गर्ने फिल्म ुभारतुबाट हात झिकेकी प्रियंकाले ऋतिक रोशनसंग भने काम गर्ने भएकी छिन् । उनकै फिल्मको सिक्वेलमा अनुबन्धीत भएपछि बलिउड बजार अहिले तातेको छ । सलमानको फिल्मबाट हात झिकेपटि चर्चामा रहेकी नायिका प्रियंका अहिल झनै भर्चामा आएकी छिन् ।
यसअघि ऋतिक र प्रियंकाको जोडी फिल्म ‘कृस ३’ मा पनि एकसाथ देखिएको थियो ।
भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार अहिलेसम्म फिल्मका लागि प्रियंका र ऋतिक बाहेक अन्य कलाकारहरुको टुंगो लागेको छैन। तर, फिल्मका लागि अभिनेत्रीको तय भएसँगै अन्य स्टार कास्टहरुको पनि औपचारिक घोषणा गरिने बताइएको छ ।

Related Posts

दुई दिनमा चिसो मान्छेको कमाई १ करोड ४ लाख
नेपाली पर्दा

दुई दिनमा चिसो मान्छेको कमाई १ करोड ४ लाख

कलाकार गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने
ताजा समाचार

कलाकार गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने

बलिवुडका महेश बाबु को हुन् र किन विवादमा आउछन्
अन्तर्राष्ट्रिय

बलिवुडका महेश बाबु को हुन् र किन विवादमा आउछन्

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?
मनाेरञ्जन

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज
मनाेरञ्जन

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी
मनाेरञ्जन

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

८ भाद्र २०७५, शुक्रबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

८ भाद्र २०७५, शुक्रबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

८ भाद्र २०७५, शुक्रबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

८ भाद्र २०७५, शुक्रबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

८ भाद्र २०७५, शुक्रबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

८ भाद्र २०७५, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.