सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप

होस्ट खबर by होस्ट खबर
३१ श्रावण २०७५, बिहीबार
165
SHARES
312
VIEWS
FacebookTwitter

काठमाडौं । एथ्लेटिकोले यूईएफए सुपर कप जितेको छ । रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको हो । क्रिष्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छाडेपछि पहिलो औपचारिक प्रतियोगिता खेलेको रियल मड्रिडले ४–२ को अन्तरालले हार व्यहारेको थियो ।
ए ले केक एरिनामा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै डिएगो कोष्टाको गोलमार्फत अग्रता लिए पछि रियल त्यसै पछाडि परेको थियो ।
तर, २७ औं मिनेटमा करिम बेञ्जिममाले रियल मड्रिडका लागि बराबरी गोल गरे भने दोस्रो हाफको ६३ औं मिनेटमा सर्जिओ रामोसले पेनाल्टी गोलमार्फत रियललाई अग्रता दिलाए । तर, ७९ औं मिनेटमा कोष्टाले नै बराबरी गोल फर्काए । त्यसपछि
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयको खेलमा सउल र कोकेले गोल गरे । ९८ औं मिनेटमा सउल र १०४ औं मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिको मड्रिडले ४–२ गोल अन्तरले जित निकाल्दै उपाधि आफ्नो हातमा पा¥यो ।

Related Posts

ला लिगामा ओसासुनाको विजयी सुरुआत
खेलकुद

ला लिगामा ओसासुनाको विजयी सुरुआत

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी
खेलकुद

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
खेलकुद

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

युइएफए सुपरकपको उपाधी रियल म्याड्रिडलाई
खेलकुद

युइएफए सुपरकपको उपाधी रियल म्याड्रिडलाई

गाम्पर ट्रफीको विजेता बार्सिलोना
खेलकुद

गाम्पर ट्रफीको विजेता बार्सिलोना

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने
खेलकुद

नेपाल फाइनलमा पुग्नबाट रोक्कियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

३१ श्रावण २०७५, बिहीबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

३१ श्रावण २०७५, बिहीबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

३१ श्रावण २०७५, बिहीबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

३१ श्रावण २०७५, बिहीबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

३१ श्रावण २०७५, बिहीबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

३१ श्रावण २०७५, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.